रास्वपा–बालेनबीच सहमति, बालेन भावी प्रधानमन्त्रीका रूपमा अघि सारिने
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ। सहमति अनुसार बालेनलाई भावी प्रधानमन्त्रीका […]

